Main

कमेडी फिल्म ‘चिट्ठा’मा भोलाराज र धीरेन

काठमाडौं । भोलाराज सापकोटा, धीरेन शाक्य लगायतका कलाकारले कमेडी फिल्म ‘चिट्ठा’मा अभिनय गर्ने भएका छन् । पुस दोस्रो सातादेखि छायांकन सुरु हुने फिल्मलाई आरएल लामाले निर्देशन गर्नेछन् । लंका फिल्म प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा अर्जुन गुरुङ, निमा लामा, रसिला कार्कीको पनि अभिनय हुनेछ । अर्का एक अभिनेता र अभिनेत्री छनोटको चरणमा रहेको निर्देशक लामाले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button