Main
चल्दाचल्दै किन बन्द भए २ सरकारी सिमेन्ट उद्योग ?
हेटौंडा र उदयपुर सिेमन्ट उद्योगलाई १५ वैशाख २०८२ को मन्त्रिपरिषद् बैठकले निजीकरण गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपछि दुवै उद्योग पूर्णरूपमा बन्द भएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।