Main
चाँगुनारायण घटना : मृतकका साथी प्रहरी नियन्त्रणमा, अनुसन्धान सुरु
७ फागुन, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा मृत भेटिएका किशोरको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेका अनुसार २१ वर्षीय बादल तामाङलाई नियन्त्रणमा लिइएको हो । बादलकै घरमा उनका साथी १९ वर्षीय निरोज लामा मंगलबार मृत भेटिएका थिए । प्रहरीका अनुसार…
– यस समाचारको श्रोत : Online Khabar हो ।