Main
चाँदी आयात र बिक्री व्यवस्था परिमार्जन गर्दै राष्ट्र बैंक

४ जेठ, काठमाडौं । हस्तकला व्यवसायीको माग सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले चाँदी आयात तथा बिक्री वितरण सम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्ने भएको छ ।
शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत चाँदी आयात तथा बिक्री वितरण सम्बन्धी विद्यमान व्यवस्था परिर्वतन गर्ने जनाएको हो ।
यस्तै ब्याजदर करिडोर प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने पनि जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।