Main

चाइनिज पेस्तोलसहित २ युवक पक्राउ

२ साउन, काठमाडौं । चाइनिज पेस्तोल र जरायोको सिङ सहित दुई युवक पक्राउ परेका छन् । सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–८ बाट चाइनिज पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १२ राउन्ड, जरायोको सिङ १ थान बरामद भएको हो । यसका साथै नियन्त्रित लागुऔषध ट्रामाडोल ८ सय ६० ट्याब्लेट र नाइट्राजेपाम ४ सय ट्याब्लेट सहित २ जनालाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button