Main

२८ सय माथि टिकेन सेयर बजार, ८ अर्ब नाघ्यो कारोबार

१२ भदौ, काठमाडौं । अघिल्लो दिन २८१९ अंकमा बन्द भएको सेयर बजार बिहीबार घटेको छ । ३८.१० अंक घटेसँगै आज २७८१ मा बन्द भएको छ । सुरुवातमा केही उतारचढाव देखिँदै साढे १ बजेसम्म २८ सयमाथि नै रहेको बजार त्यसपछि थप घट्न पुग्यो । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ७ अर्ब…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button