Main

चापागाउँ दोबाटोमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

१० मंसिर, काठमाडौं । ललितपुरको चापागाउँ दोबाटोमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । ना.३ख ४७४५ नम्बरको ट्रक र बा.प्र ०२-०१९ प ६६८७ नम्बरको मोटरसाइकल बुधबार बिहान एकआपसमा ठक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका-५ भत्केकोपाटी घर भएका २२ वर्षीय सुशान्त बस्नेत रहेका छन् । प्रहरीका अनुसार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button