Main

चाम्सको आगामी लभस्टोरी फिल्मको छायांकन लण्डन र नेपालमा

काठमाडौं । एघारौं फिल्मको रुपमा निर्देशक मिलन चाम्सले एक लभस्टोरी फिल्म बनाउने भएका छन् । सोमबार थिम पोस्टर सार्वजनिक गर्दै उनले आगामी साता टाइटल घोषणा गर्ने भएका छन् । आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने जनाइएको यो फिल्मलाई चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्मसले निर्माण गर्न लागेका हुन् । राजिव थापाको पटकथा रहने फिल्ममा चाम्सको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button