Main

सेयर बजारका सबै सूचक बढे, ५ कम्पनीमा १० प्रतिशत वृद्धि

२ मंसिर, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचकसँगै सबै समूहगत सूचक बढेका छन् । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से १५.७० अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५६६ मा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ३ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ४ अर्ब १० करोडको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button