Main

चार दिनदेखि लगातार घट्यो सेयर बजार, खुम्चियो कारोबार

२२ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ११.५२ अंक घटेको छ । योसहित ४ कारोबार दिनयता लगातार बजार घटेको हो ।  आजको घटाइपछि नेप्से परिसूचक २७०८ मा कायम भएको छ । कारोबारका क्रममा १ : ०५ बजे नेप्से २७२७ अंकमा पुगेको थियो, जुन विन्दु आजको अधिकतम रह्यो । कारोबारको मध्य समयपछि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button