Main

चार दिनमा ४ हजार घट्यो सुन

१२ साउन, काठमाडौं । चार कारोबार दिनमा सुन प्रतितोला ४ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ७ गते एक लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको सुन घटेर अहिले १ लाख ९३ हजार ६ सय रुपैयाँमा कायम भएको छ । आइतबार र सोमबार यहीं मूल्यमा सुनको कारोबार भएको महासंघले जनाएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button