Main
नेपाली क्रिकेट टिमको प्रशिक्षकका लागि ७० जनाको आवेदन
२४ फागुन, काठमाडौं । गत जनवरीदेखि रिक्त रहेको नेपाली पुरूष क्रिकेट टोलीको प्रशिक्षकका लागि ७० जना व्यक्तिहरूको आवेदन परेको छ । नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले विभिन्न देशका गरी ७० जनाको नाम आएको र त्यहाँबाट शर्टलिस्ट गरी पुरूष पीएम कप सकिनुअगाडि अर्थात् चैतको तेस्रो साताभित्र घोषणा गर्ने जनाएका हुन् । दुईजना पूर्वप्रशिक्षकहरूको पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।