Main

चार दिनमा ४ हजार ५०० बढ्यो सुन

२७ मंसिर, काठमाडौं । चार दिनमा सुनको भाउ तोलामा ४ हजार ५ सय रुपैयाँ बढेको छ । अघिल्लो दिनको तुलनामा भने बिहीबार मूल्य स्थिर हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ । आइतबार सुन प्रतितोला १ लाख ४९ हजार ७ सय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button