Main

चार व्यक्ति खटाएर इलाममा बाबुको हत्या, छोराबुहारीसहित ६ जना पक्राउ

३० माघ, काठमाडौं । इलाममा आफ्नै बाबुको हत्याका लागि छोराबुहारीले मान्छे खटाएको खुलेको छ । चार जना व्यक्ति खटाएर आफ्नै बाबुको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्योदय नगरपालिका–११ का २९ वर्षीय मंगेश भनिने एडवर्ड राई, उनकी श्रमिती २६ वर्षीया मालती तामाङ, सुर्योदय–११ कै २४ वर्षीय सुमन भनिने नवीनकुमार राई,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button