Main
चालु वर्षकै हाराहारी बजेट ल्याउने सुदूरपश्चिम सरकारको तयारी, सांसदलाई ५ करोडसम्मका योजना
१ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आइतबार ल्याउने भएको छ । असार १ गते अगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले भोलि प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । आज आइतबार साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले अगामी…
– यस समाचारको श्रोत : Online Khabar हो ।