Main
चिकित्सकको आत्महत्या प्रयास घटना : विद्यार्थीले लगाए डीन कार्यालयमा ताला
अस्पतालका विभागीय प्रमुख एवं एसोसिएट डीन प्रोफेसर डा. अजय रिसाल, एसोसिएट प्रोफेसर डा.दीपक कुँवरलगायतका प्राध्यापकहरुको दुर्व्यवहारका कारण विश्वविद्यालयको मेडिकल साइन्सअन्तर्गत मानसिक रोग विभागमा पढ्ने उचित वातावरण नभएको आरोप लगाउँदै तालाबन्दी गरेको पीडित विद्यार्थीहरूले बताएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।