Main

१०औं आइसिटी अवार्डको अनलाइन आवेदन आजदेखि खुला

प्रविधि क्षेत्रका स्टार्टअप, इन्नोभेसन, प्रडक्टसँगै सरकारी तथा निजी संस्थाहरुका डिजिटल रुपान्तरणका प्रयासहरूलाई समेटेको छ । यसैगरी सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा पुर्‍याएको योगदानको आधारमा व्यक्तिहरूलाई पनि यस अवार्डले सम्मान गर्ने गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button