Main
चिकित्सक संघद्वारा थप आन्दोलन घोषणा, काउन्सिलको प्रमाणपत्र उसैलाई बुझाउने
२० असार, काठमाडौं । आन्दोलनरत चिकित्सकहरूले नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरू आन्दोलनरत छन् । संघको सोमबार बसेको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको महासचिव डा. सञ्जिव तिवारीले जानकारी दिए । उनका अनुसार, आन्दोलनका नयाँ कार्यक्रममा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने, मेडिकल काउन्सिलको प्रमाणपत्र बुझाउने लगायतका…
– यस समाचारको श्रोत : Online Khabar हो ।