Main
चिकित्सा सम्बन्धी संस्थाहरूको लोगोमा किन राखिन्छ सर्पको प्रतीक ?
चिकित्सासँग सम्बन्धित संघ, संस्थाहरूको लोगोमा सर्पको प्रतीक प्रयोग भएको देखिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को लोगो होस या चिकित्सकहरूका विभिन्न संगठनहरूका लोगो, त्यसमा लठ्ठी र सर्पको समावेश गरिएको हामी देख्न सक्छौँ । विश्व चिकित्सा महासंघसँगै नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघको लोगोमा पनि सर्प देख्न सकिन्छ । स्वास्थ्य सर्पको बीचमा के सम्बन्ध छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।