Main

चितवनको मेघौलीमा शुक्रबारदेखि राष्ट्रिय रैथाने खाना महोत्सव

११ पुस, चितवन । चितवनको मेघौलीमा शुक्रबारदेखि राष्ट्रिय रैथाने खाना महोत्सव हुने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को बार्षिकोत्सवका अवसरमा राष्ट्रिय खाना महोत्सव आयोजना गर्न लागिएको हो । पुस १२ गते शुक्रबारदेखि १६ गतेसम्म चल्ने महोत्सव मेघौलीको जानकी माध्यामिक बिद्यालयमा गर्न लागिएको छ । महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरु रहने संयोजक मायाराम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button