Main
चितवनबाट खेल्न नेपाल आइपुगे सोहेल तनभिर
१५ मंसिर, काठमाडौं । शनिबारबाट सुरू भएको एनपीएल क्रिकेटमा चितवन राइनोजका लागि अनुबन्धित पाकिस्तानका सोहेल तनभिर नेपाल आइपुगेका छन् । तनभिर शनिबार दिउँसो आइपुगेका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा टिमका अफिसियलहरूले स्वागत गरेका थिए । ३९ वर्षीय तनभिरले पाकिस्तानबाट लामो समय खेलेका छन् । उनको पाकिस्तान सिनियर टिम तथा अन्य फ्रेन्चाइज लिगमा रामरो अनुभव छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।