Main
चितवनबाट ‘माइला’ र ‘पूजा’ लाई सदर चिडियाखाना लगिने
कोषमा मानिसको संरक्षणमा हुर्काइएका गैँडालाई जंगलमा लगेर पुर्नस्थापना गर्न निकै चुनौतीपूर्ण हुँदै आएको छ । यसअघि कोषमा पालिएका पूष्पा र अञ्जलीलाई जंगलमा लगेर छाडिएको भएपनि पुनः सौराहामा नै फर्किएपछि उनी दुबैलाई कोशी टापु बन्यजन्तु आरक्षमा राखिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।