Main
चितवनमा प्रिमियम र स्मार्ट नामी सार्वजनिक, २३ माघदेखि टेस्ट ड्राइभ अवसर
चितवन । नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले चितवनमा प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ । आइतबार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष सुमन श्रेष्ठ, युरो अटोमोटिभका प्रबन्ध निर्देशक कपिलसागर कर्माचार्य, एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त, एमएडब्ल्यू वृद्धि मोटर्सका बिक्री प्रमुख राजेन्द्र सिग्देल लगायतले संयुक्त रूपमा नामी ईभी सार्वजनिक गरेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।