Main
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते
२२, चैत, चितवन । चितवनको भरतपुरबाट माडीतर्फ जाँदै गरेको बस अनियन्त्रित भएर रुखमा ठक्कर खाँदा १२ जना घाइते भएका छन् । शुक्रबार दिउँसो माडी नगरपालिका १ बनकट्टातर्फ जाँदै गरेको ना ६ ख ९३६६ नम्बको बस आफै अनियन्त्रित भएर रुखमा ठक्कर खाँदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरूको माडीस्थित बघौडा…
– यस समाचारको श्रोत : Online Khabar हो ।