Main

राजविराजमा निकालियो जगन्नाथको रथ यात्रा

१३ पुस, सप्तरी। सप्तरीको राजविराजमा शनिबार निकालिएको भगवान जगन्नाथको रथयात्रामा निकालिएको छ। राजविराजस्थित लक्ष्मी नारायण राधाकृष्ण मन्दिरबाट भगवान जगन्नाथको रथयात्रा निकालिएको हो । रथयात्रामा मधेश प्रदेशका मुख्यमन्त्री सशितकुमार सिंह, प्रदेश सांसद महेश यादव, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख अरुण मण्डलका साथै विभिन्न पालिकाका प्रमुख,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button