Main

चितवनमा महिला मोटर र्‍यालीको आयोजना हुने

१७ चैत, काठमाडौं । चितवनमा महिला मोटर र्‍याली आयोजना हुने भएको छ। बागमती प्रदेश अटोमोवाइल्स एसोसिएसनको आयोजना तथा विभिन्न संघसंस्थाको सहयोगमा हुने यो र्‍याली महिला सशक्तिकरण, ड्राइभ टुरिजम र साहसिक खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। प्रतियोगिता आगामी चैत्र २५ गते हुनेछ, जसमा नेपालभरका इच्छुक महिला चालकहरूले भाग लिन सक्नेछन्। र्‍याली भरतपुर–मेघौली–गोलाघाट–जगतपुर–पटिहानी–सौराहा मार्ग…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button