Main

चितवनमा मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

२७ माघ, चितवन । चितवनमा खसीबोका बोकेको मिनीट्रक दुर्घटना भएको छ । बिहान करिब साढे ६ बजेको समयमा भएको दुर्घटनामा १९ वटा खसी बोका मरेका छन् । प्रहरीका अनुसार उक्त मिनीट्रकमा बर्दियाबाट एक सयभन्दा बढी खसी बोका काठमाडौंतर्फ लगिइँदै थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button