Main
चितवनमा २ वटा मोटरसाइकल ठोक्किंदा आगो लाग्यो, एउटा जल्यो
१२ वैशाख, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–७ वंशिचोकमा दुई मोटरसाइकल ठोक्किंदा आगलागी भएको छ । आगलागी भएकाबाट एउटा मोटरसाइकल जलेर पूर्ण रुपमा क्षति भएको छ । शुक्रबार बिहान ८ः४० बजे गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना ५३ प ११७३ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको लु २७ प २११७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।