Main
चितवनले टस जितेर पहिले ब्याटिङ गर्दै
२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्दैछ । चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै पोखरा एभेन्जर्सलाई बलिङको निम्तो दिएका हुन् । चितवनले आजको खेलमा २ परिवर्तन गरेको छ । अमरसिंह राउटेलाको स्थानमा गौतम केसीले मौका पाएका छन् । जर्ज स्क्रिम्शको स्थानमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।