Main

चितवन क्रिकेट रंगशालाको मूल्याङ्कन माथि मूल्याङ्कन, भुक्तानी टुंगो छैन

ऋणको बोझले बन्दाबन्दै रोकिएको चितवनको क्रिकेट रंंगशालाको यथार्थ पत्ता लगाउन भन्दै विभिन्न ५ सरकारी निकायले मूल्याङ्कन गरिसकेका छन् । चालु वर्षको बजेट वक्तव्य अनुसार पुल्चोक इन्जिनियरिङ्ग कलेजले पनि मूल्याङ्कन प्रक्रिया सुरु गर्दैछ । तर भुक्तानी अझै टुंगो छैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button