Main

चितवन लगातार जित निकाल्ने दाउमा, सुखद सुरूवात गर्ने पोखराको लक्ष्य

१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ । सोमबारको पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले हराएको चितवन भोलिपल्ट नै दोस्रो खेल खेल्न लागेको हो  । पोखरा एभेन्जर्स भने आफ्नो पहिलो खेल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button