Main

चिनियाँ टोलीसँगको खेलका क्रममा आशिषको खुट्टा भाँचियो

३ फागुन, काठमाडौं । चीनको युनान फुटबल टोलीसँग शनिबार भएको मैत्रीपूर्ण फुटबल खेलका दौरान नेपाली खेलाडी आशिष राई चोटग्रस्त बनेका छन् । खेलको ३७औं मिनेट चलिरहँदा विपक्षी खेलाडी मोरी डेलेले ट्याकल गर्दा दुवैजना लडेका थिए । सो क्रममा आशिषको भने बाँया खुट्टा विभिन्न ठाउँमा (मल्टिपल फ्र्याक्चर) भाँचिएको एन्फाले जनाएको छ । उनको अहिले अस्पतालमा उपचार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button