Main

बुमराह र मन्धना विस्डेनबाट वर्षकै अग्रणी क्रिकेटर घोषित

९ वैशाख, काठमाडौं । भारतका स्टार पेस बलर जसप्रित बुमराहलाई विस्डेन क्रिकेटर्स अल्मानाक २०२५ मा विश्वकै अग्रणी पुरुष क्रिकेटरको रूपमा सम्मानित गरिएको छ। विस्डेनका सम्पादक लरेन्स बूथले बुमराहलाई ‘सालकै असल खेलाडी’ भन्दै प्रशंसा गरेका छन्। बुमराहले सन् २०२४ मा २०० टेस्ट विकेट २० भन्दा कम औसतमा लिएर ऐतिहासिक उपलब्धि हासिल गरे। यो उपलब्धि हासिल गर्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button