Main

वीरगञ्जमा प्रहरीको लाठी प्रहारबाट तीन पत्रकार घाइते

जिल्ला प्रहरी कार्यालय परिसरमा रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मीमाथि प्रहरीले लाठी प्रहार गर्दा तीन सञ्चारकर्मी घाइते भएका छन् । केहीको टाउको फुटेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button