Main

चिनियाँ विदेशमन्त्री र भारतका सुरक्षा सल्लाहकारबीच टेलिफोन वार्ता

२८ वैशाख, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालबीच शनिबार टेलिफोन संवाद भएको छ । चिनियाँ विदेश मन्त्रालयले यो टेलिफोन वार्ताबारे एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएको हो । विज्ञप्तिमा उल्लेख छ, ‘२०२५ मे १० मा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा केन्द्रीय विदेश मामिला कार्यालयका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button