Main
कसरी देखियो साउदी अरब पुगेका युवालाई मंकीपक्स ?
शरीरका विभिन्न ठाउँमा एकपछि अर्को बिमिरा बढ्दै जान थालेपछि उनले साउदीमै एक अस्पतालमा चिकित्सकलाई पनि देखाए । शरीर तात्तिँदै गएपछि उपचारका लागि नेपालनै सहज हुने ठानेर कम्पनीमा कुराकानी गरेर फर्किएको ती युवाले बताएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।