Main
चिनी र चिनीजन्य खानेकुरा नखानु नै मधुमेहबाट बच्ने अचुक उपाय हो ?
मधुमेह भएका व्यक्तिहरू यसबाट बच्न मात्र एउटै उपाय छ भन्ने ठान्छन् । त्यो हो, चिनी सेवन च्वाट्टै छाड्ने । उनीहरू मन हुँदाहुँदै पनि सकेसम्म गुलियो खानेकुराबाट टाढै बस्छन् । कतिपय त उमेर बित्दै गएपछि पनि मधुमेह लाग्छ भनेर पहिल्यैबाट चिनी र गुलियो खानेकुराबाट टाढै बस्छन्। के वास्तवमै चिनी वा चिनीजन्य खानेकुरा नखाँदा मधुमेह नियन्त्रणमा रहन्छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।