Main
‘चिया सिड’ खानेको ओइरो, किन खर्च गर्दैछ युवापुस्ता ?
चिया सिड सस्तोमै भने पाइँदैन । एक किलोको भाउ नै अधिकतम २ हजार रुपैयाँसम्म पर्ने गर्छ । तर, शरीरको तौल घटाउने मामलामा युवायुवती महँगो तिर्न राजी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।