Main
चिसापानी–गड्डा चौकी सडक ६ लेनको बन्छ : परराष्ट्रमन्त्री
२८ माघ, कैलाली । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड ६ लेनको बनाउन छिट्टै काम सुरु हुने बताएकी छन् । कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै मन्त्री देउवाले सवारीको चापलाई मध्यनजर गर्दै कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म ६ लेन बनाउनका लागि सर्वेक्षण गर्ने काम भइरहेको बताइन् । ‘राजमार्गलाई ६…
– यस समाचारको श्रोत : Online Khabar हो ।