Main

कीर्तिपुरमा मेयरका दुई उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

१४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएका दुई जनालाई स्पष्टीकरण सोधेको छ । आयोगले नेकपा माओवादी केन्द्रका शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगले प्रचार प्रसारको क्रममा अनुगमन गर्दा आचार संहिता विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधेको हो । ‘अनुगमन टोली आउँदा आचारसंहिता विपरीत गतिविधि देखिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button