Main

चीनको ‘विजय परेड’मा प्रधानमन्त्री ओलीको सहभागिताले चिढिनसक्छ जापान

जापानी आक्रमणविरुद्ध विजयको अवसरमा बेइजिङमा आयोजना हुने परेडमा सहभागी नहुन भन्दै जापानले एसियाली र युरोपियन मुलुकसँग कूटनीतिक लबिइङ गरिरहेको छ । जापान नेपालको प्रमुख विकास साझेदार मुलुकमध्येको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button