Main
चीनमा भएको ट्रेल रेसमा राममाया तेस्रो
४ चैत, काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन ट्रेल सिरिज अन्तर्गत १६ मार्चमा भएको ट्रेल डोङ्गाईमा राममाया तेस्रो भएकी हुन् । उनले निर्धारित दूरी २ घण्टा ३२ मिनेट २३ सेकेण्डमा पूरा गरिन् । गोल्डेन ट्रेल सिरिज विश्वकै छोटो दूरीमा हुने कठिन प्रकृतिको ट्रेल रेस हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।