Main
चीनमा यसरी भेला भए विश्वभरका जुम्ल्याहा (तस्वीरहरू)
चीनको दक्षिण पश्चिमस्थित युनान प्रान्तमा पर्ने मोजियाङ हानी स्वायत्त क्षेत्रमा हालै अन्तर्राष्ट्रिय जुम्ल्याहा फेस्टिभलको आयोजना भयो । मे१मा आयोजना भएको उक्त जुम्ल्याहा मेलाको १९औं संस्करणमा विश्वभरका एक हजारभन्दा धेरै जुम्ल्याहाहरू सहभागी भएका थिए । जुम्ल्याहाहरु संस्कृतिका सेतु भन्ने नाराका साथ आयोजित उक्त फेस्टिभलमा अमेरिका, बेलायत, मलेसिया, चाड, घाना, भारत, युगान्डा, चीन र श्रीलंकाबाट मात्र होइन…
– यस समाचारको श्रोत : Online Khabar हो ।