Main

चीनसँग बोर्डर जोडिने लप्चीगाउँमा भालु आतङ्क

४ मङ्सिर, दोलखा । भालु आतङ्कबाट पीडित तिब्बतसँग सीमा जोडिएको दोलखाको बिगु गाउँपालिका–१ लप्चीगाउँका स्थानीय गाउँ छोड्नुपर्ने अवस्थामा पुगेका छन् । जङ्गली भालुको आतङ्कबाट मानिससहित पशुचौपाया जोगाउन हम्मेहम्मे परेकाले बाध्य भई थातथलो छोड्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय पासाङ छिरिङ शेर्पा बताउँछन् । उनका अनुसार मौसम असाध्यै चिसो भएको अवस्थामा घर भत्काउने, खाद्यान्न बाली नष्ट गर्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button