Main

चीन उड्नुअघि परराष्ट्र मन्त्री आरजुले बीआरआईबारे भनिन् : के हुन्छ हेरौं

१३ मंसिर, काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवाले बीआरआईमा नेपाल र चीन बीचमा संवाद भएर टुंगिने बताएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली भ्रमणमा जानुअघि पूर्व तयारीका लागि आरजु आज चीन प्रस्थान गरेकी छन्। चीन उड्नु अघि अन्तराष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिने क्रममा परराष्ट्र नीतिमा वार्ता हुने बताइन्। उनले भनिन्,‘के हुन्छ हेरौं ।’ बीआरआई बारे पार्टीभित्र मतभिन्नता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button