Main
चुनावपछि मात्र महाधिवेशन हुनुपर्छ : सीता गुरूङ
२५ कात्तिक, काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङले आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनपछि मात्र पार्टीको महाधिवेशन गर्नुपर्ने बताएकी छन्। सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार धारणा राख्दै उनले पार्टी निर्वाचनमा जाने भए महाधिवेशन पछि गर्नुपर्ने बताएकी हुन्। ‘चुनावमा जाने हो भने चुनावपछाडि महाधिवेशन गर्नुपर्छ,’ केन्द्रीय सदस्य गुरूङको भनाइ उद्धृत गर्दै बैठकमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।