Main

चुनावी प्रतिबद्धता पूरा गर्दै ट्रम्पले गरे मतदान नियममा परिर्तन, अब नागरिकता अनिवार्य

१३ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान सम्बन्धी नियममा परिवर्तन गरेका छन् । ट्रम्पले मंगलबार चुनावी प्रक्रियामा परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।  यस आदेशअनुसार अब अमेरिकी नागरिकले भोटर रजिस्ट्रेसनका लागि नागरिकताको प्रमाण प्रस्तुत गर्नुपर्नेछ। ट्रम्पले यो निर्णय चुनावमा हुनसक्ने धाँधली रोक्नका लागि गरेको बताएका छन्।   ट्रम्प प्रशासनका अधिकारीहरूका अनुसार यो कदम मतदाता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button