Main

चुनाव जितेपछि आफ्नो क्षेत्र छाड्न नपाउने व्यवस्था गरौं : प्रेम सुवाल

२७ कात्तिक, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता प्रेम सुवालले निर्वाचनमा विजयी उम्मेदवारले आफ्नो क्षेत्र छाड्न नपाउने व्यवस्था गरिनुपर्ने बताएका छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनबारे निर्वाचन आयोगसँगको छलफलमा नेता सुवालले उम्मेदवारहरू चुनाव जित्नका लागि मात्रै आफ्नो क्षेत्रमा जाने गरेको तर, जितेपछि शहर पस्ने गरेको भन्दै कडाइ गरिनुपर्ने बताए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button