Main
चुनाव होइन, संसद पुनर्स्थापना माग्दैछ एमाले
अन्तरिम सरकार बनेको एक महिनापछि प्रतिनिधिसभा पुनर्स्थापनाको एजेण्डा उठाउने र सरकारका निर्णयहरूविरुद्ध प्रतिवादकै तयारी गरेर नेकपा एमालेले चुनावी प्रक्रियालाई भने अन्योलतिर धकेलिदिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।