Main
चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात
अध्ययन अनुसार नेपालमा ४८.६ प्रतिशत पुरुष र १५.३ प्रतिशत महिलाले चुरोट सेवन गर्ने गरेका छन् । जाडोयाममा युवाहरुले चुरोट बढी सेवन गर्ने गर्दछन् । चुरोट सेवनलाई छाड्ने हो भने हृदयाघातको सम्भवना पनि कम हुन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।